वेलायत जनसम्पर्क समितिको सभापतिमा सिंहको उम्मेदवारी

काठमाडौं । आगामी सेप्टेम्वर १७ तारिखमा हुन गइरहेको नेपाली कांग्रेसको विदेशस्थित शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समिति बेलायतको सभापतिमा युवराज सिंह र युवराज गुरुङ्गले उम्मेद्वारी घोषणा गरेका छन् । १६ सेप्टेम्वरमा हुने अधिवेशनलाई लामो समयदेखि वेलायतमा विभिन्न समुहमा विभाजित जनसम्पर्क समिति बेलायतको एकता अधिवेशनको रुपमा हेरीएको छ । सभापतिका प्रत्यासित उमेद्वार सिंह नेपालको विद्यार्थी राजनीतिकदेखि नेपाल … Continue reading वेलायत जनसम्पर्क समितिको सभापतिमा सिंहको उम्मेदवारी